New Nepali Short Film SATHIKO SHREEMATI

These days noone care if it’s their close friends or wife of friend. They are getting so easily in contact with each other that they feel nothing to hangout and have s*x with whomever they likes. Here in this


short film you can see something that will make me feel so weird and you will stop trusting your own friends.

One of the man comes from abroad to Nepal and he brings parcel of his friend and after he came to Nepal he informs his family that he won’t come that day as he has to do lots of shopping and got some work there. After that he calls his friend’s wife saying that he has brought her parcel that is sent by her husband. He calls her to that HOTEL and after she came there they talks for a while and the man asked her to drink.
 At first that women denied to drink but she drank later and they drank for a while and later after getting tipsy the man start to get close to her and both of them got emotional and they had s*x there inside that HOTEL ROOM. Both were in tipsy mood and they couldn’t control their emotions.

Read More »

You need to do this when you get heart @tt@ck when you are alone

You need to do this when you get heart @tt@ck when you are alone. You will have 10 seconds before you will lose the feeling as you will feel changes on heart beat and feels like you will be faint.

Many people won’t know that they can treat themselves when they are in such condition. You shouldn’t panic on such condition. You need to stop from being faint so for that you need to cough and take a long breathe and cough for long time. When you cough, cough like this the spit that is on the lungs and cough is coming out.

Take breathe in each 2 seconds and cough. You need to do this until doctor arrives. When you breathe the oxygen gets in lungs and it will develop other pressure. This will maintain the blood transmission.

This type of cough helps to balance the moment of heart. This is most effective idea until the doctor arrives, this won’t harm. If it is possible than you need to share this ideas to more people. This will help to save the life of people.
Read More »

Prakash Jwala's Message To Gagan Thapa About Giving Money To Sujata Koirala

Sujata Koirala at Biratnagar Airport, demanding to kickout Ramsharan Mahat.Sujata Koirala is a Nepalese politician and the only daughter of former Prime Minister Girija Prasad Koirala. She was made Foreign Minister under Prime Minister Madhav Kumar Nepal. Sujata was promoted to Deputy Prime Minister on October 12, 2009.

The hopeful Oli even expressed his confidence that his party, CPN-UML, would garner majority seats in the federal Parliament from the elections to be held by the end of 2017 and then the course of coalition government would end.

Speaking at the same function, CPN Maoist Centre Chairman Pushpa Kamal Dahal said the nation needed national consensus to deal with the contemporary political problems. “More than the government,” he said, “it is important if the national consensus can be forged, if the Constitution can be implemented and if the Madhes issues can be addressed.” Dahal, meanwhile, announced that he would be ready to take charge of the government if there was the national consensus.
Read More »

चुकाउनी (आलु र दही को अचार) बनाउने तरिका

Recipe in Nepali Language

आवश्यक सामाग्री:

  •  ५०० ग्राम आलु 
  • १०० ग्राम प्याज ( जरुरी छैन) 
  • १ लिटर दही 
  • मेथी 
  • बेसार 
  • टिमुरको धुलो
  • खुर्सानी धुलो 
  • लसुन पिसेको
  • हरियो खुर्सानी 
  •  नुन
  •  तेल 

 बनाउने बिधी:

  • ५/७ चम्चा तेल तताउने , 
  • १ चिम्टी मेथी फुराउने, 
  • आधा चम्चा भन्दा कम मात्र बेसार र हरियो खुर्सानी पनि मेथी फुरौने बेलामा नै फुराउने 
  • दहीलाई उक्त तातो मेथी बेसार तेल ले झान्ने 
  • अन्दाज गरि नुन र खुर्सानी दहीमा मिसाउने 
  •  आलु उसिन्ने, छोडाउने अनी तरकारीलाई जसरी काट्ने 
  •  काँचो प्याज लाई मसिनो गरि काट्ने 
  •  आलु र प्याज लाई झानेको दही मा मिसाउने 
  •  यसरी दही र आलु को अचार बनाउन सकिन्छ। बनेको केही समय आलुमा दही भिज्ज्न दिदा स्वाद तिख्हर हुन्छ।
Read More »

गर्मीमा अनुहार चम्किलोे बनाउने १४ तरिका

–यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ । –नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ । 
—एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ । 
—टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो । 
–काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ । 
–चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ । 
–कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ । 
–एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ । 
–दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ । 
–एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ । 
–छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन । 
–छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस् । चिल्लोपना नियन्त्रणमा आउँछ । 
–चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ । 
–शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस् । अंगुर अम्लीय हुन्छm अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ । एजेन्सी
Read More »

सेक्ससंबन्धी अनौठा तथ्यहरु(महिलाले कसरी लिन्छन् चरम सन्तुष्टि)

१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ । 

 २. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् । 
 ३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ । 
 ४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ । 
 ५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ । 
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् । 
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ । 
 ८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् । 
 ९.महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् । 
 १०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ । 
 ११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन । 
 १२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए । 
 १३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् । 
 १४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ । 
 १५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् । 
 १६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए । 
 १७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन् । 
 १८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ । 
 १९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् । 
२०. अमेरिकामा एक तिहाई महिला तथा पुरुषले किशोर उमेरमै सेक्सको अनुभव लिइसकेका हुन्छन् । (स्रोत : विभिन्न वेबसाइट)
Read More »

केेे तपाइमा शीघ्रस्खलनको समस्या छ? चिन्ता नलिनुस यसरी कम गर्न सकिन्छ शीघ्र स्खलन

कहिले काँही शीघ्र स्लखनको समस्या हनु सामान्य हो । त्यसैले यस्तो स्थितिमा अनावश्यक चिन्ता गर्नु हुँदैन । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै पनि समाधानको उपाय भने खोज्नुपर्ने हुन्छ । यौन जीवन सुखमय हुन नसक्दा पारिवारिक जीवनमा नै नकारात्मक असर पर्न सक्ने हुँदा यसतर्फ पनि सचेत रहनु पर्छ । शीघ्र स्खलनलाई कम गर्ने उपाय सुरु गर्नासाथ चटक्कै समाधान हुन्छ भन्ने कुरा सोच्नु पनि हुँदैन । यी उपाय अपनाउदा शीघ्र स्खलनलाई कम गर्न सकिन्छ ।
१. यौनसम्पर्क रोक्ने/सुरु गर्ने :
यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्गलाई योनीबाट बाहिर झिकेर केहीबेर यौन क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने । यसो गरेमा शीघ्र स्खलनको समस्यालाई कम गर्न केही सहज हुन्छ । अर्को कुरा, स्खलन होलाजस्तो भए पनि यौन सम्पर्कलाई रोकेर ध्यानलाई अर्कै कुरातर्फ लगाउन सकियो भने पनि मद्दत पुग्छ ।
२. आसन परिवर्तन गर्ने : 
धेरैजसो नेपाली जोडीमा लोग्ने मान्छे माथितिर र महिला तलतिर रहेर यौन सम्पर्क गर्ने चलन छ । यसो गर्दा विशेषतः पुरुषहरू मात्र सक्रिय हुन्छन् र यौन सम्पर्कलाई निरन्तरता दिँदै गर्दा पुरुषलाई वीर्य स्लखन नियन्त्रण गर्न गाह्रो हुन सक्छ । त्यसको सट्टा महिला माथितिर राखेर सक्रिय गराई यौन सम्पर्क गरेमा पनि शीघ्र स्खलनलाई कम गर्न सकिन्छ । यौन सम्पर्क गर्दा धक्काको प्रकार तथा गतिलाई एउटा लय दिएमा वीर्य स्खलन पनि ढिलो हुन पुग्छ । यदि, यौनसाथीलाई गति वा प्रकारमा परिवर्तन गर्नुपरे वा रोक्नुपरे संकेत गरेर वा स्पष्ट भन्नुपर्ने हुन्छ ।
३. लिङ्ग अँठ्याउने : 
यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनीबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने । ४. 
वीर्य नलीलाई थिच्ने :
वीर्य निस्केला जस्तो भएपछि अन्डकोष तथा मलद्वारबीचको नरम भागमा यस्तै तीन–चार सेकेन्ड थिचेमा वीर्य स्खलनलाई रोक्न सकिन्छ । यो कार्य आफैँले वा यौनसाथीले गरिदिए पनि हुन्छ ।
५. मांशपेशीको प्रयोग गर्ने : 
हामीले पिसाब गर्दा रोक्दै गर्दै गरिरहेका हुन्छौँ । पिसाव र रोक्न प्रयोग हुुने मांशपेशीलाई अंग्रेजीमा ‘प्युवोकक्सिजियस मसल’ भनिन्छ । यही मांशपेशीको कसरत गरेर जसरी पिसाब रोक्छौँ त्यसैगरी वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सकेमा पनि फाइदा पुग्छ ।
६. कन्डमको प्रयोग गर्ने :
त्यस्तैगरी कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पु¥याउँछ ।
  ७. औषधिको प्रयोग : 
अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा ‘स्प्रे’हरू पनि बजारमा उपलब्ध छन् । ‘डाक्टरको सल्लाहअनुसार प्रयोग गर्न सकिन्छ ।
८. वीर्य स्खलन नियन्त्रणको अभ्यास :
 दीर्घकालीन उपचारका लागि हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहो¥याउने । वीर्य स्खलनलाई राम्ररी नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौनसाथीसँग यौन सम्पर्क रहित यौन क्रियाकलापमा संलग्न हुने अर्थात् हस्तमैथुन वा पाक्कक्रीडा जस्तै क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरीकन र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई विस्तारै भगक्षेत्र (योनी क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने, तर यौन सम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भएमा यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने । वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले यौनसाथी बढी सक्रिय हुने गरेर यौन सम्पर्क सुरु गर्ने । अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै यौन सम्पर्कलाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुन सक्छ । साभार: स्वास्थ्य खवरपत्रिका
Read More »